भारतमा एकैदिन झण्डै १० हजारमा कोरोना संक्रमण

नयाँदिल्ली । भारतमा हिजो एकै दिन झण्डै दश हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन केही खुकुलो हुनेबित्तिकै भारतमा संक्रमणदर उच्च देखिएको हो । भारतमा हिजो नौ हजार ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । यो भारतमा अहिलेसम्म भएको अहिलेसम्मकै उच्च संक्रमण हो । बुधारबार भारतमा संक्रमणको कारण २ सय ५९ जनाले … Continue reading भारतमा एकैदिन झण्डै १० हजारमा कोरोना संक्रमण